Sale!

Dwarf Dahlia

300.00 250.00

Description

Dwarf Dahlias 8 देखि १२ इन्च लम्बाईमा बढ्छन्, जबकि सामान्य Dahlia (लाहुरे फुल) को आकार ६ फिट उचाइसम्म पनि हुन्छ । Dahlia बोटहरूमा डिनर-प्लेट आकारका फूलहरू उत्पादन हुन्छन् जुन विभिन्न थरीका रङमामा पाइन्छन् । यसको रंग बदाम, रातो, लैभेंडर, सेतो, पहेंलो, सुन्तला, गुलाबी, र द्वि-रंग लगायतका हुन्छन् । फूल आकार सानो थुँगादेखि ठूलो पूर्ण ब्लूम सेपसम्म हुने गर्दछ ।

याे Dahlia ले घमाइलो ठाउँ मन पराउँछ । राम्रो फूल बनाउन तिनीहरूलाई दिनको करिब ६ घण्टा घाम चाहिन्छ । सुन्दर रंगको निम्ति बिहानको सूर्य सबैभन्दा उत्तम हुन्छ । Dwarf Dahlia दुबै बगैंचा वा गमलामा हुर्काउन उपयुक्त छन् । यसलाई मलिलो, राम्रो पानीको ड्रेनेज भएको माटोमा रोप्नु पर्दछ ।
Make Your Order Now!!
Maali Dai

| ९८६५०७७२९७ | ९८६१०९५५५१

Reviews

There are no reviews yet.

Be the first to review “Dwarf Dahlia”

Your email address will not be published. Required fields are marked *