Sale!

Anthurium

1,500.00 1,475.00

Description

Plant of the Day: Anthurium

Price: NRs. 1475/-

*** Free delivery for Bharatpur and nearby areas.

Contact: 9861095551

Family: Araceae
Common Name: Flamingo Flower, Tail Flower, Painted Tongue Plant
Botanical Name: Anthurium andraeanum
Plant type: Air Plant
यसमा सुन्दर हृदय-आकारको मोमी पातहरू विभिन्न रंगहरूमा उपलब्ध छन् जसलार्इ स्पाथेस भनिन्छ जसकाे बेसबाट मांसल स्पाइक जस्ताे वास्तविक साना फूलहरू फूल्छन्। यो एक लामो समय फुलिरहने बोट हो जुन टिकाउ हुन्छ र जसलार्इ निकै कम हेरचाहको आवश्यकता हुन्छ ।
Care Tips:
१. फूलहरू प्रवर्धन गर्न फास्फोरसमा उच्च मल प्रयोग गर्नुहोस्।
२. जरा सड्नबाट बचाउन पानी नजम्ने तर पर्याप्त ओसिलोपन राख्ने माटोको प्रयोग गर्नुहोस् ।
३. डाँठबाट जरा बढेको देख्नुहुन्छ भने चिन्तित नहुनुहोस्! यी सामान्य हुन् जसले कहिलेकाँही मिस्टिंगबाट फाइदा लिन सक्छन् । यदि तपाईंलाई यी जराहरू मनपर्दैन भने, तपाईंले बोटलाई चोट नपारिकन यसलार्इ काट्न सक्नुहुन्छ ।
४. तपाईंको एन्थुरियम बढ्दै गएपछि यसलाई ठूलो भाँडोमा राख्नुहोस् । साने भाँडोमा जारहरूले बोटको विकासलाई रोक्नेछ! सामान्यतया २ देखि ३ बर्षमा यसलार्इ अर्के भाँडोमा सार्नपर्ने हुन्छ ।
५. जब फूलहरू सुक्छन् यसको डाठ फेदबाट काट्नुहोस् ।

६. अति धेरै वा थेरै पानीले नेक्सान पुर्याउदछ । सामान्यतया हप्तामा एकपटक मात्रै पानी राख्दा बिरूवा सुरक्षीत हुन्छ ।

Reviews

There are no reviews yet.

Be the first to review “Anthurium”

Your email address will not be published. Required fields are marked *